ब्यूरो-रिपोर्टरअवैध उत्खनन रोक्न पुगेका मन्त्री यादव भने, 'अपराध रोक्न समस्या भयो'
न्यूज, ब्यूरो । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रहरी आफ्नो अधिकारमा नहुँदा अपराधिक गतिविधि रोक्न समस्या भएको बताएका छन् । अवैध उत्खनन रोक्न स्थलगत अनुगमनमा पुगेका मन्त्री यादवले प्रहरी आफ्नो हातमा नहुँदा यस्ता क्रियाकलापहरु बढेको बताए । अनुगमनका क्रममा उनल
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर



