विचार / ब्लग'सरकारको कमजोरीले विद्यार्थीमा अनावश्यक तनाव'
विश्वभर कोरोना (कोभिड–१९)को त्रास फैलिदा त्यसको प्रभाव नेपालका समेत विभिन्न क्षेत्रमा परेको कुरा सरकार लगायत सबैलाई थाहा भएकै हो। कोरोना संक्रमण तथा रोकथामका निम्ति सरकारले विभिन्न कार्यक्रम सार्वजनिक गर्‍यो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा न
६ वर्ष अगाडि · विचार / ब्लग




