विचार / ब्लगचौठचन पर्बलाई संरक्षण तथा सम्बर्धन गरौ
नेपालको तराई क्षेत्रमा मनाइने बिभिन्न पर्बहरु मध्य चौठचन पर्ब धार्मिक ,सामाजिक र स्वास्थ्यको द्रिष्टिकोण बिशेष महत्व बोकेको पर्ब मानिन्छ / चौठचन पर्बलाई राष्टियपर्बको रुपमा संरक्षण तथा सम्बर्धन हामी सबैको दायीत्व हो | थारु समुदाय तथा मिथिलाञ्चलमा विशेषगरी मनाउने चौठचन पर्वको पनि आफनै किसीमका बिशेषता
४ वर्ष अगाडि · विचार / ब्लग











