गाउँ / समाजदुल्हादुल्हीको स्वयंवरकै बेला प्रेमीले दुल्हीलाई मारे गोली, उत्साह शोकमा !
गोली लाग्नेबित्तिकै दुलही गम्भीर घाइते भई मञ्चमै ढलेकी थिइन्। घटनापछि विवाह स्थलमा उपस्थित जन्ती तथा स्थानीय बासिन्दाबीच भागदौडको अवस्था सिर्जना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। गोली प्रहार गरेलगत्तै आरोपी युवक घटनास्थलबाट फरार हुन सफल भएको बताइएको छ।
७ महिना अगाडि · गाउँ / समाज











