देश कालकमलामा काँग्रेसको अधिवेशन सम्पन्न, सभापतिमा यादव, सचिव बने कामत
सोमबार सम्पन्न कमला नगरपालिकाको काँग्रेस अधिवेशनबाट नगरसभापतिमा सुरेन्द्र यादव चयन भएका छन् । नगर उपसभापतिमा महिला तर्फबाट तबसुम खातुन मण्डल चयन भएकी हुन् । लामो समयदेखि नेपाली काँग्रेसमा लागेका जँगेश कामत भने सचिवका जिम्मेवारीमा चयन भएका छन् । किशोरावस्थादेखि नै काँग्रेसमा लागेका कामतमलाई सचिवको जिम्मेवारी तोकिएको हो ।
१२ दिन अगाडि · देश काल











