ब्यूरो अपरेशन'बेचन दास एक बाउको छोरा हो भने कारवाही गरेर देखाओस' भन्दै मेयर दासकी मृत आमाप्रति हेडमास्टर मण्डलको अभद्र गाली
समाजिक सँजालबाट विद्यालयको मात्र साकारात्मक पक्षको प्रचार प्रसार गरी नाम कमाएका हेडमास्टर पवन मण्डलको भित्री वास्तविकता छत्ताछुल्ल भएपछि उनको इमेज बाहिरिएको हो । उनका समर्थकहरुले समेत उनको आलोचना गर्न थालेका छन् ।
४ महिना अगाडि · ब्यूरो अपरेशन











