
Janakpur Bolts
88/920 ov

Chitwan RhinosWon
92/617.2 ov
Chitwan Rhinos won by 4 wickets · with 16 balls to spare

Janakpur Bolts
88/920 ov

Chitwan RhinosWon
92/617.2 ov
Chitwan Rhinos won by 4 wickets · with 16 balls to spare
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७५४ समाचार
प्रमुख समाचारघटनापछि सञ्चारकर्मीहरुसित मेयर कुर्मीले विपक्षी दलका नेताहरु भ्रष्टाचार गर्न खोज्दा आफूले रोकेपछि प्रशासन संग मिलेर हमला गरेको बताए । ‘घटना हुनु पूर्व प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुखलाई सूचना दिदा पनि कुनै वास्ता गरेनन्’ नगर प्रमुखले भने, विपक्षी दल कांग्रेस, एमाले र माओवादीका नेताहरु आफूहरुसंग बलजबरजस्ती निहु खोजी घटना घटाएका हुन् । विपक्षीहरुले घटना गर्न लागेको जानकारी पाउने वित्तिकै जिल्लाका सुरक्षा निकायका प्रमुखरुलाई खबर गरेको भए पनि समयमा प्रशासनले कारबाही नगरेको कारण झडप भएको मेयर कुर्मीले आरोप लगाए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजकहिले काहीँ छाडा चौपायाका कारणले सवारी दुर्घटना पनि हुने गरेको छ । गौशालाको निर्माण भएपछि गाई तथा गोरु छाडेको खण्डमा नगरपालिकाले नियन्त्रणमा लिएर त्यस्ता वस्तुको धनीबाट जरिवाना गर्ने कानूनी प्रावधान छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, जनकपुरधाम। नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ। काठमाडौंका बीर, टिचिङ लगायतका अस्पतालमा उपचारका लागि भन्दै बिरामी र तिनका आफन्त बिहानै टिकट लिन गएका छन् । तर आज ओपीडी सेवा बन्द भएको भन्दै अस्पतालका सुरक्षा गार्ड तथा
३ वर्ष अगाडि · देश काल
देश कालसरकारी लापरबाहीको विरोध र भीभीआईपीको सुरक्षाको नाममा नागरिकलाई दुख नदिन माग गर्दै देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको चिकित्सक संघले जनाएको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालयस्तै, सिन्धुली जिल्लास्थित रहेको सिद्धस्थली ईङगलिस बोर्डिङग हाईस्कूल दोस्रो स्थान तथा सर्लाहीको ग्रीन लैण्ड स्कूलले तृतिय स्थान प्राप्त गरेको छ । सो विद्यालयका विद्यार्थीहरु क्रमशः दिवस कुमार थापा र मिताली कुमारी झाले क्रमशः ९ हजार र ७५०० रुपैयाँ पुरस्कार पाएका हुन् ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरयता, नेपालि कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवले सिरहामा गुटबन्दीका कारण नेपालि कांग्रेस पछि परेको बताएका थिए । जिल्ला सभापति रामचन्द्र यादवले नेपालि कांग्रेसका र नेपाल तरुण दलका लागि २४ घन्टा जुनसुकै कामका लागि तयार रहने बताएका थिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजजिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, दास परिवारबाट ७ जना घाईते छन् भने वडाध्यक्ष तर्फबाट पनि केही जना घाईते रहेको बताउँदै ठाडो निवेदन मात्र परेको बताए । यसको विषयमा अनुसन्धान जारी रहेको बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसडक डिविजन कार्यालय धनुषाको लागत तथा गाउँपालिका अध्यक्ष यादवको विशेष पहलमा सो योजना ल्याइएको हो । जिल्लाको पिछडिएको तथा दुर्गम ठाउँ मानिएको इनरबा, मल्हनीयाँ जस्तो ठाउँमा समेत कालोपत्रे सडक जाने भएपछि स्थानीयहरुको खुसीको सीमा रहेनन् । कच्ची बाटो, हिलो मात्र देखेका जेष्ठ नागरिकहरुले गाउँमै कालोपत्रे आउने भएपछि विकास र स्थानीय सरकारको अनूभूति भएको सुनाए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषककृषि तर्फ विभिन्न सेवाहरु भएपनि कर्मचारी नहुँदा आम नागरिक प्रभावित भएका छन् । पशु सेवा तर्फ कृतिम गर्भाधारण, समयमा समयमा दिइने पशुलाई खोप, औषधी आदीको कार्यहरु सबै ठप्प रहेका छन् ।
३ वर्ष अगाडि · कृषि/ कृषक
उनले भने, ‘टाउकोमा टुटुल्को उठ्ने गरी नै प्रहरीले हिर्काएका रहेछन् । अहिले भिड पनि जम्मा भएको छ ।’ विरोधमा उत्रेका वीर र ट्रमाका चिकित्सकहरुले इमर्जेन्सी नै रोक्ने चेतावनी दिएका छन् । ‘दुवै अस्पतालको चिकित्सकहरु जम्मा भएका छन् । विरोध चलिरहेको छ । प्रहरीहरु आउनुभएको छ । छलफल गरिरहेका छौं,” उनले भने । विरोधको क्रममा चिकित्सक तथा कर्मचारीहरूले आधा घण्टासम्म सडकमा चक्काजाम गरे ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजगोलबजार नगरपालिका वडा नम्बर ८ मैनाबरतीस्थित को १ ज २७४९ नम्बरको गाडीले ठक्कर दिँदा स्थानीय अन्दाजी ७० बर्षिय भोगी लाल यादव गम्भिर घाईते भएका छन् । गाडी अहिले प्रहरीको नियन्त्रणमा रहेको छ भने घाईते यादवको उपचारको लािग अस्पतालमा लगिएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालसोबारे जाँचबुझ गर्ने सिलसिलामा पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको उनले बताए । यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइने भएको छ । ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा आवद्ध छन् ।
३ वर्ष अगाडि · देश काल