प्रमुख समाचारबचाउका लागि साँसदको चरणमा प्रअ मण्डल र यादव, भ्रष्टाचारीलाई कुनै छुट नहुने साँसद यादवको प्रतिवद्धता
बिद्यालय र बिद्यार्थीका बिकासका लागि आफु रात दिन एक गरी लागेको र हाल सम्म तलब भत्ता बाहेक कुनै किसिमको गैर कानुनी लाभ नलिएको भन्दै प्रधानाध्यापक मण्डल सांसद् यादवलाई जानकारी गराएको श्रोतले बातए । केहि स्थानीयले आफुलाई बिभिन्न आरोपमा फसाउन लागेकोले म बिरामी मान्छेलाई अनावश्यक दुःख नदिन अख्तियारलाई भनसुन गरिदिन आग्रह गरेका थिए ।
३ महिना अगाडि · प्रमुख समाचार











