मनोरञ्जनमुखियाको 'डिहबार थान' डकुमेन्ट्रीले जीते राष्ट्रिय स्तरको पुरस्कार
कार्यक्रममा आयोजक वी वील राइज फाउन्डेसनका संस्थापक तथा अध्यक्ष तुलसीकुमार गुरुङले प्रतियोगिताको पहिलो संस्करणले ओझेलमा रहेका थलोहरू उजागर गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै आफ्नो गाउँठाउँ चिनाउने यस अभियानलाई निरन्तरता दिइरहने बताए ।
३ वर्ष अगाडि · मनोरञ्जन











