प्रमुख समाचारडा. सिके राउतको RIGHT TO RE-CALL: जनताले नपत्याए जनप्रतिनीधि हुनेछ फेल, फेल भए पदबाट फिर्ता
पार्टीका अनुसार स्थानिय तहमा वडा अध्यक्ष, पालिका प्रमुख र उपप्रमुख विरुद्व मात्र जनमत संग्रह हुने प्रावधान छ । पार्टीको यस नितीका कारणले पार्टीबाट जितेका जनप्रतिनिधी जनमत र आफनै नेता कार्यक्रताको हितमा र खुसी पार्र्ने गरि पनि काम गर्न नसकेको खण्डमा पद धरापमा पर्ने देखिन्छ । पार्टीले सो जनमत संग्रहको निर्वाचन अधिकृतको रुपमा जिल्ला संयोजक सुरेन्द्र मण्डललाई खटाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











