प्रमुख समाचारजनकपुरको भूतनाथ मन्दिरमा चोरी गरी भाग्ने तर्खरमा थिए मियाँ, धनुषा प्रहरी पुगेर २ मिनेटमै दबोचे
धनुषा प्रहरीमा फोन जाने बित्तिकै डयुटीमा रहेका प्रहरीलाई आकस्मिक आदेश दिएको बताईएको छ । आकस्मिक (ईमरजेन्सी) आदेशपछि नजिकै रहेको जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली पुगेर मियाँलाई पक्राउ गर्न सफल भएको हो ।
१ महिना अगाडि · प्रमुख समाचार











