आर्थिक ब्यूरोमधेश प्रदेश शिक्षा मन्त्रालयको समिक्षाः ५१ बजेट खर्च, प्रगति विवरण सार्वजनिक गर्ने पहिलो मन्त्रालय
समिक्षा कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव लोकनाथ पौड्याल, मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीको आतिथ्य रहेको थियो भने मन्त्रालयका शाखा अधिकृत दिलिप मुखियाले कार्यक्रम सँचालन तथा उदघोषण गरेका थिए ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो











