देश कालधनुषामा तीन पार्टीका पत्रकारहरुको चुनावी तालमेल, माओवादी-जसपा र कलम छापका पत्रकार एकै ठाउँमा
जसपा नेपाल निकटकै प्रेस मँचबाट सहसचिवको लागि अर्जुन मण्डल, समावेशी तर्फ एकिकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठनबाट सहसचिवको लागि भोला यादव र प्रेस सेन्टरबाटै कोषाध्यक्षमा गोविन्द महतोले उम्मेदवारी दिएका हुन् ।
१ वर्ष अगाडि · देश काल











