राजनीतिकउदयपुर– २ मा वाम गठबन्धन विजयी
गाईघाट, उदयपुर, २४ मंसिर : क्षेत्र नं २ मा वाम गठबन्धनको समूह विजयी भएको छ । उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका सुरेश किराँती २२ हजार ५५१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायणबहादुर कार्कीले १५ हजार ४५५ मत प्राप्त गर्नुभएको मुख्य निर्ब
८ वर्ष अगाडि · राजनीतिक











