देश कालसडकमा प्रसुति यो सरकारलाई असफल बनाउने खेलः साँसद लामिछाने
सांसद लामिछानेले सरकारलाई असफल बनाउने कुनै रणनीति भइरहेको छ कि छैन भन्ने विषयमा समेत अनुसन्धान आवश्यक रहेको बताए । यद्यपि, घटनाबारे आफूले पर्याप्त सूचना नपाएकाले निष्कर्षमा पुग्न नहुने उनको भनाइ छ ।
१ महिना अगाडि · देश काल










