प्रमुख समाचारप्रहरी चौकिबाटै चोर फरार
बिनय यादव, सिरहा, २२ पुस। सिरहाको कर्जन्हा नगरपालिकामा रहेका प्रहरी चौकीबाट एक चोर फरार भएका छन् । कर्जन्हा नगरपालिका ११ स्थित रंजित महतोको घरमा बुधबार चोरी गरिरहेको अवस्थामा कर्जन्हा ११ बस्ने सोमिन्द्र पासमानको २१ वर्षीय छोरा मनोज पासमानलाई स्थानियहरूले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका थिए । यस अ
८ वर्ष अगाडि · प्रमुख समाचार











