ब्यूरो-रिपोर्टरगर्मीले बेहोस भएकी वृद्धलाई धनुषा प्रहरीले गरे उद्धार
बाटोमा महिला बेहोस परेको खवर पाए लगत्तै पुगेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले उनलाई उद्धार गरी घर पठाएको हो । मिथिला नगरपालिका वडा नं. ३ हरिहरपुरस्थित औरही खोला दुर्गा टोलको बाटोमा वृद्ध बेहोस भएकी थिईन् ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










