ब्यूरो अपरेशनसिरहाका सभासद 'दास' भारतीय नागरिक (प्रमाण सहित)
न्यूज ब्यूरो || नेपाल, १ फागुन । नेपालकै एक प्रतिनिधिसभा सदस्य दोहोरो नागरिक भएको आधारहरु फेला परेको छ । न्यूज ब्यूरोले थालेको अपरेशनमा प्रदेश नं. २ सिरहाका एक सभासद दोहोरो नागरिक भएको प्रमाणहरु फेला परेको छ । सिरहा निर्वाचन क्षेत्र नं. २ बाट बाम गठबन्धनका नेकपा माओवादी केन्द्रबाट यसपालिको प्रतिनिधि
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











