ब्यूरो-रिपोर्टरभोली र पर्सी नेपाल बन्दको घोषणा, होला त बन्द ?
न्यूज ब्यूरो || धनुषा, २४ फागुन । गत ८ गते नेपाल बन्द भएको केहि समय नपुग्दै पुनः २ दिन नेपाल बन्दको घोषणा गरिएको छ । पूर्व जनमुक्ति सेना रञ्जित गुरुङ्ग समूहले फागुन २५ र २६ गते नेपाल बन्दको आह्वान गरेको हो । उक्त समूहले ४ बुँदे माग राख्दै फागुन २५ र २६ गते बन्दको आह्वानगरेको हो । जनयुद्ध र जनआन्दोलन
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











