प्रमुख समाचारप्रदेश सरकारको कानुन कार्यन्वयनको लागि प्रदेश २ का गृहमन्त्री नै धर्नामा !!!
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश सरकारको कानुन कार्यन्वयनको लागि प्रदेश नं. २ का आन्तरिक मामिला तथा काुननमन्त्री (गृहमन्त्री) ज्ञानेन्द्र कुमार यादव धर्नामा बसेका छन् । संघीय सरकारले प्रदेश सरकारलाई सार्वजनिक विदान दिने अधिकार र राजपत्रमै उल्लेख गरेपनि कानुन भने कार्यन्वयन नगरेको भन्दै मन्त्री यादव
८ वर्ष अगाडि · प्रमुख समाचार










