गाउँ / समाजदलित बालबालिकाहरुलाई एलायन्स क्लबद्धारा शैक्षिक समाग्री
जनकपुरधाम, २६ माघ । एलायन्स युथ क्लब जनकपुरद्धारा एक विद्यालयका दलित बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरिएको छ । सेवा नै धर्म हो मूल नाराका साथ जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत वार्ड नं ६ मा स्थित रहेको राष्ट्रीय जनता प्राथमिक विद्यालयमा एलायन्स युवा क्लबद्धारा अध्ययनरत दलीत बालबालिकाहरुल
७ वर्ष अगाडि · गाउँ / समाज











