राजनीतिकजनमत पार्टी कुनै दलसँग गठबन्धन नगरी एक्लै हर्न छापबाट चुनाव लडनेछः उपाध्यक्ष कुशवाहा
मधेश प्रदेश सरकारका पूर्व मन्त्री समेत रहेका ई. कुशवाहाले जनमत पार्टीले उम्मेदवारी दिन सक्ने हरेक निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार खडा गरी लाउडस्पीकर छापबाट चुनाव लडने बताएका छन् ।
१० महिना अगाडि · राजनीतिक











