प्रमुख समाचाररोहिंग्या प्रवेश रोक्न मधेशका सीमा नाकामा कडाइ
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सीमा क्षेत्रमा निगरानी कडा पारिएको छ। उनका शब्दमा, “तीनै तहका सुरक्षा निकाय परिचालन गरेर अवैध प्रवेश रोक्ने व्यवस्था गरेका छौँ।”
१० महिना अगाडि · प्रमुख समाचार










