किन हुन्छ यस्तो ?कमला र कोशीमा पानी खतराको सतहभन्दा पनि माथि, तराईमा त्राहीमाम त्राहीमाम !
न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशको कमला नदी र सप्तकोशी (कोशी) नदीमा पानीको बहाब अहिलेसम्मकै उच्च भएको अधिकारीहरुले जनाएको छ । धनुषा र सिरहा जिल्ला जोडने कमला नदीमा पानी खतराको सहतभन्दा पनि माथि नाघेको जनाइएको छ । कमलाको पानीमा उच्च बहाब आएपछि आसपासका गाउँहरुमा हाईअलर्ट जारी गरिएको छ । जिल्ला प्रश
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











