खेल / खेलाडीक्रिकेटमा चम्किइन मधेशकी पुजा महतो, एक्लै शतक ठोकेपछि नेपाल भारी रनले विजयी
प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग २र२ खेल खेल्ने छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।
१ वर्ष अगाडि · खेल / खेलाडी











