राजनीतिकराजपामा एकीकरण विवाद : गुपचुप वार्ता गरेर राजेन्द्र महतोको 'सेटल' हुने दाउ ?
न्यूज न्यूज, काठमाडौं । तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएर बनेको समाजवादी पार्टीसँगको एकीकरणलाई लिएर राजपामा विवाद उत्पन्न भएको छ । पार्टी एकता पहिले कि महाधिवेशन पहिले भन्ने विषयमा पार्टीमा विवाद देखिएको छ । राजपा नेपाल अध्यक्षमण्डलका सदस्यहरु राजेन्द्र महतो,
७ वर्ष अगाडि · राजनीतिक










