राजनीतिकमध्यरातमै पुनः सँसद विघटन, कात्तिक र मँसिरमा मध्यावधी चुनावको घोषणा
तर दुवैको समर्थनकर्ता भनिएका सांसदहरु एकअर्कामा दोहोरो परेको, दलको निर्णय विपरीत एकले अर्कालाई समर्थन गरेको र सम्बन्धित दलले मान्यता नदिन लेखेर आएको भन्दै राष्ट्रपतिले दुवैको दाबी नपुग्ने निर्णय गरेकी थिइन् ।
५ वर्ष अगाडि · राजनीतिक











