राजनीतिकजनमत पार्टीका सिरहा ईन्चार्ज यादवलाई पार्टीले सोध्यो स्पष्टिकरण
यसका साथै, जिल्लाको कुनै पदाधिकारी संग छलफल नै नगरी किसान जनमत संघ गठन गर्न गइरहेको हुँदा उक्त कार्यक्रम यथासिघ्र रोकी यस बिषयमा ३ दिन भित्र स्पस्टिकरण पेस गर्न पत्राचार गरिएको हो ।
३ वर्ष अगाडि · राजनीतिक











