अन्तराष्ट्रियजिममा महिलाका आपत्तिजनक भिडियो बनाएको आरोप, सञ्चालक पक्राउ, १००–१५० तस्बिर–भिडियो बरामद
तर, प्रहरीले जिम वा चेन्जिङ रुममा लुकेको क्यामेरा भने फेला नपारेको स्पष्ट पारेको छ । बरामद डिजिटल सामग्री वास्तविक हो वा कृत्रिम बुद्धिमत्ता प्रविधिबाट तयार गरिएको हो भन्ने यकिन गर्न फरेन्सिक प्रयोगशालामा पठाइएको छ ।
१ महिना अगाडि · अन्तराष्ट्रिय










