स्वास्थ्य ब्यूरोनेता अरगरियाको संसदीय कोषबाट बिसरभोरामा सामुदायिक एम्बुलेन्स
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधिसभा सदस्य नेता उमा शंकर अगरियाको संंसदीय कोषबाट एम्बुलेन्स ल्याइएको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ विसरभोरामा रहेको ॐ शक्ति सामुदायिक अध्ययन अनुसंधान केन्द्र ( OSCSRC ) बिसरभोराले नगरका जनताहरुको लागि एम्बुलेन्स ल्याइदिएका छ
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











