प्रमुख समाचाररामजानकी मन्दिरका पूजारीउपर साँघातिक हमला !
साधु साहको टाउकोमा धारिलो हतियार प्रहार गरिएको हो । महन्थको उपचार दुर्गा भगवती गाउँपालिका वडा नम्बर १ पिपरा बजार स्थित भईरहेको जनाईएको छ । यस घटनाबारे अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार










