प्रमुख समाचारमृतक आरती साहका श्रीमान मोतीबाबु जनकपुरबाट पक्राउ, धर्ना बसेका परिवारलाई थप राहत
यस्तै आरती साहका ससुरासँग १ लाख रूपैयाँ धरौटी माग गरिएको थियो । यसअघि उच्च अदालत जनकपुरले आरती साहका ससुरा र श्रीमानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उनीहरू दुवै जना थुनाबाहिर थिए ।
२ वर्ष अगाडि · प्रमुख समाचार











