प्रमुख समाचार६ लाख रुपैयाँ लिएर थुनुवा भगाएका प्रहरी जवान यादव १६ बर्षपछि पक्राउ
अनुसन्धानका क्रममा ती प्रहरीले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको कीर्ते दस्तखतसमेत गरी इन्सपेक्टर सापले बोलाउनुभएको छ भनी थुनुवालाई हिरासत कक्षबाट हतकडीसहित बाहिर निकालेर भगाएको र त्यसपछि आफू फरार भएका रेग्मीले बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार











