प्रमुख समाचारघुस लिँदालिँदै पक्राउ परेका वडाध्यक्ष दोषी ठहर, पद चैट्ट !
नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित कार्कीलाई जितपुर स्थित जयसवाल होटलबाट घुस रकम सहित पक्राउ गरेको थियो । वडाध्यक्ष कार्कीले प्लटींग जग्गाको बाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिइरहेको अवस्थामा अख्तियारको टोलीले ५ लाख रुपैयाँ नगद रकम सहित पक्राउ गरेको थियो । भ्रष्टाचार मुद्दामा सजाय पाएका वडाध्यक्ष कार्की एमालेका मधेश प्रदेश कमिटी सदस्य छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार











