प्रमुख समाचारबलात्कार मुद्दाका आरोपि मन्त्रालयका सचिव साह जेल चलान
यता, जिल्ला प्रहरी कार्यालयमा दुई महिनापछि सो मुद्दा दर्ता हुँदा जाहेरवालीको भेजिनल स्वाव परीक्षण सात दिनभित्र गर्नुपर्ने भन्दै प्रहरी कार्यालयले सो परीक्षणमा बेवास्ता गरेको देखिन्छ । जसले गर्दा सो मुद्दा लम्बिन सक्ने आधारलाई संकेत गरेको छ । अदालतमा दिएको बयानमा जाहेरवाली गर्भवती रहेकी छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार











