प्रमुख समाचारधनुषाका डिएसपी अवाको सरुवा, नयाँ डिएसपीमा सिँह आउँदै
प्रहरी प्रधान कार्यालयले सोमबार १ सय ४३ जना डिएसपीको सरुवा गरेको हो । सोही क्रममा धनुषाको नयाँ डिएसपीमा बरुण बहादुर सिँह आउने भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महाशाखा टँगालमा कार्यरत रहँदै आएका सिँह धनुषा प्रहरीको प्रवक्ताको रुपमा जिम्मेवारी सम्हाल्ने भएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











