प्रमुख समाचारप्रहरीले दलितको आँखा फुटाए
दिपक चौरसीया/बिरगंज ७ माघ- बिरगंज महानगरपालिका वार्ड नम्बर १६ नगवा स्थित भुटनदेबि माइ मन्दिरका पुजारी भूषण पासवान दासको १५ बर्षिय छोरी मुनि पासवान दासको प्रहरीले नै एउटा आखा फुटाएको छ । बिहान ११ बजे इलाका प्रहरी कार्यालय नगवाका प्रहरी जवान दिपेन्द्र झाले चलाएको लठ्ठी लागि मुनीको बायाँ आँखामा गम्भीर
८ वर्ष अगाडि · प्रमुख समाचार











