प्रमुख समाचारभोली प्रदेश सभाको प्रथम बैठक, कसले के गर्ने ?
जनकपुरधाम, २० माघ । प्रदेश नं. २ को प्रथम प्रदेश सभा बैठक भोली माघ २१ गते बस्ने भएको छ । जनकपुरको शैक्षिक तालिम केन्द्रमा प्रदेश सभा बैठकको लागि सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ । यसैबीच, राजपा फोरम गठबन्धनको आज जनकपुरमा बसेको बैठकबाट विभिन्न निर्णयहरु गरिएको छ । भोली विहान ११ बजेदेखि सुरु हुने प्
८ वर्ष अगाडि · प्रमुख समाचार











