प्रमुख समाचारमधेशको राजधानी जनकपुरमै ATM को अभावले पर्यटकहरुलाई सास्ती !
जनकपुरधाम, २४ पुस । धार्मिक एवम् पर्यटकीय स्थल जनकपुरधाम भनेपनि प्रदेशको राजधानीमै एटिएम (ATM) मेसिनको अभावमा पर्यटकहरु मारमा परेको देखिएको छ । अभियानीहरुले पर्यटकहरुलाई जनकपुरधाम तान्न प्रयास गरिरहेको बेला प्रदेशको अस्थायी राजधानी रहेको जनकपुरमा पर्याप्त एटिएम मेसिन नभएको कारण पर्यटकहरुलाई सास्ती भ
७ वर्ष अगाडि · प्रमुख समाचार











