प्रमुख समाचारमधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष उपाध्याय भ्रष्टाचार मुद्दामा दोषी ठहर
सार्वजनिक खरिद ऐनको उल्लंघन गरी नगरपालिकासँगको मिलेमतोमा उक्त कार्य भएको ठहर गरिएको छ । यही मुद्दामा संलग्न रहेका पचरौता नगरपालिकाका निमित्र् प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवलाई पनि अदालतले ६ महिना कैद र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना तिराउने फैसला गरेको छ।
१ वर्ष अगाडि · प्रमुख समाचार










