प्रमुख समाचारविदेशी शक्तिले जेनजीको आन्दोलन हिँसक बनाए, स्नाइपर सुटरले हत्या गराएः नेता महासेठ
महासेठले देशी–विदेशी शक्तिहरू सक्रिय भई आन्दोलनलाई हिंसात्मक बनाएको र ‘स्नाइपर शुटर’ प्रयोग गरी युवाहरूको हत्या गराएको आरोप लगाए । उनले अन्तरिम सरकारलाई गम्भीर छानबिन गरी षड्यन्त्रमा संलग्न शक्तिहरूलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे ।
१ वर्ष अगाडि · प्रमुख समाचार











