प्रमुख समाचारभोली विभेदकारी सँविधान दिवस बहिष्कार गरौँ : यादव
यादवले सरकारले जनतामाथि दमन र हत्या गरी जारी गरिएको विभेदकारी, अधुरो, अपुरो एवम्‌ जुटीपूर्ण नेपालको संविधान २०७२ ले मधेशी, आदिवासी जनजाति, दलित ,शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायहरुका साथै उत्पीडित जातजाति एवम्‌ समुदायहरुले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको भन्दै सँविधान दिवस बष्हिकार गर्न भनिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार











