प्रमुख समाचारजसपाका प्रदेश अध्यक्ष यादव र मुख्यसचिव झाले दिए पदबाट राजीनामा
अध्यक्ष पदका लागि विवाद भइरहदा उनले अध्यक्ष पदबाट राजीनामा दिएको टिकाटिप्पणी पनि समाजिक सँजालमा गरिएको छ । यद्यपी, यो सत्य नरहेको र एक व्यक्ति, एक पद नीति अन्तर्गत अध्यक्ष पदबाट राजीनामा दिएको बताइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार










