प्रमुख समाचारभरतपुर महानगरमा अझै ३१ हजार मत गन्न बाँकी
यस पालिकामा २९ वटा वडा रहेका छन् । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
५०१९ समाचार
प्रमुख समाचारयस पालिकामा २९ वटा वडा रहेका छन् । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउपप्रमुखमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का अइन्द्र विक्रम बेघा २० हजार ५१० मतसहित निर्वाचित हुनुभएको छ । प्रतिद्वन्द्वी नेकपा (एमाले)का पदमप्रसाद लिम्बूले १७ हजार ६०६ मत प्राप्त गर्नुभयो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास ढकालले घटनाबारे तत्काल केही बताउन नसकिने बताए। उनले भने, ‘घटना भएको छ, हामीले विभिन्न ढङ्गले अनुसन्धान गरिरहेका छौं, तत्काल घटनाको बारेका केही बताउन सकिन्न।’
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउपमेयरमा परविनले १९ हजार २५१ मत प्राप्त गरि बिजयी भएकी हुन । उपमेयरमा निकटतम प्रतिद्वन्द्वी प्रमोद गुप्ताले १८ हजार ३०२ मत पाए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउपमेयरमा उपेन्द्र यादवले आफ्ना छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाएका थिए । तर उनलको छोरालाई विराटनगरवासीले पत्याएनन् । मधेशको विभिन्न जिल्लामा विभिन्न स्थानीय तहमा मधेशवादी दललाई मधेशी जनताहरुले नकारेका छन् । जातीवाद, नातावाद, कृपावादको समराज्यलाई जनताले यसपाली निराकरण गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमिथिला बिहारी नगरपालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेस, वडा नं. २ मा माओवादी, वडा नं. ३ मा पनि माओवादी, वडा नम्बर ४ मा काँग्रेस , वडा नं. ५ मा जसपा, वडा नं. ६ मा पनि जसपा, वडा नम्बर ७ मा माओवादी, वडा नं. ८ मा जसपा, वडा नम्बर ९ मा स्वतन्त्रका विन्देश्वर यादव र वडा नं. १० मा पनि नेपाली काँग्रेसका ललित नारायण झा निर्वाचित भएका छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपासवानलाई नियुक्ति पश्चात २०७४ सालका तत्कालिन गापा अध्यक्षकका स्वकीय सचिव राम कैशाल साहको घरमा काम लगाइन्थयो, नाला, सौचालय लगायत विभिन्न कार्य गराउँदा पनि भनेको पारिश्रमिक नदिएर मासिक १२ हजार दिने गरेकोले पासवानले गापा अध्यक्षको स्वकीय सचिवबाट पिडित भएर जागिर छोडनु परेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमहानगरपालिकामा हालसम्म वडा नं १, २, ३, ४, ५, २५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सम्पन्न भएको छ । कूल ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाहरुको मत परिमाण आउन बाँकी छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमहानगरपालिकामा हालसम्म वडा नं १, २, ३, ४, ५, २५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सम्पन्न भएको छ । कूल ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाहरुको मत परिमाण आउन बाँकी छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपर्साको पटेर्वा सुगौली गाउँपालिका अध्यक्षमा उठेका दीपकले जमानत समेत बचाउन सकेनन्। बेटी पढाउ, बेटी बचाउ अभियानको साईकल खाएको आरोप लागेका दिपकको जमानत जफ्त भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउमेश बचाउ अभियानको ४ बर्ष भएपनि सरोज रायले अझै हरहिसाब पारदर्शी गरेका छैनन् । उनले हरहिसाब सार्वजनिक गर्ने स्टेटस फेसबुकमा राखेपछि ४ बर्षको बैँकको ब्याज समेत सर्वसाधारणहरुले खोजेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारतीन दिनअघि महोत्तरीको बर्दिबास नगरपालिका–८ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का शमशेरसिंह लामा निर्वाचित भएको घोषणा गरिएको थियो।
४ वर्ष अगाडि · प्रमुख समाचार