प्रमुख समाचारमधेश प्रदेशकी साँसद एवम् जसपाकी नेतृ डा. रिना यादव ओलीसँग एमालेमा
राज्यमन्त्री बन्न नपाएपछि पार्टी नेतृत्वबाट रुष्ट बनेकी उनी अन्ततः जसपा छाडेर एमालेमा प्रवेश गरेकी छन् । उनी जसपाको केन्द्रीय सदस्य पनि थिइन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार











