प्रमुख समाचारजनकपुरमा बालेन सरकारविरुद्ध सुकुम्बासीहरुको प्रदर्शन, घर भत्काउन पाउँदैन भन्दै मागे गुठीको लालपूर्जा
वडा दिएको जमिनको लालपुर्जा प्रदान गर्न सुकुम्बासी मुखियाले जनकपुरधामका मेयर र प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरेका छन् । उनीहरूले लालपुर्जा उपलब्ध नगराए बाटो जाम गरेर सडकमा उत्रिने चेतावनी दिएका छन् ।
५ महिना अगाडि · प्रमुख समाचार










