आज तराई–मधेशमा होली, जनकपुरमा भोलि
न्यूज ब्यूरो, काठमाडौं । तराई–मधेश क्षेत्रमा मंगलबार होली मनाइँदै छ। पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेशमा होली मनाउने चलन छ। काठमाडौं उपत्यकालगायत पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ। अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई दहन गरेपछि यो पर्व सम्पन्न हुन्छ। तराई
३ वर्ष अगाडि · प्रमुख समाचार










