प्रमुख समाचारजनकपुरको रा.रा.ब. मा स्वीयू चुनावः त्रिपक्षीय भिडन्तको सम्भावना, नियमित उम्मेदवार बलियो
मनिष यादव बाहेकका अन्य उम्मेदवारहरुले गत दुई महिनादेखि मात्र रा.रा.ब.मा सक्रियता देखाएका उम्मेदवारहरु हुन् । प्रत्यक्ष राजनीतिमा चासो राख्दै आएका विद्यार्थीहरु नेताहरुले आफ्नै अखाडालाई कम समय दिएका उम्मेदवारहरु पनि हुन् । मूलधारको राजनीतिज्ञले हस्तक्षेप नगरे रा.रा.ब. क्याम्पसमा रोमाञ्चक पहलवानी हुने पनि संकेत देखिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार










