प्रमुख समाचारजनकपुरः दुई ट्रक जुध्यो, तीन जनाको मृत्यू, एक गम्भिर !
सो दुर्घटनामा ९२९२ नम्बरको ट्रकको चालक जिल्ला सर्लाहि बागमति नगरपालिका वडा नम्बर ११ बस्ने अन्दाजी बर्ष २० को नारायण श्रेष्ठको शरिरको दुबै खुट्टामा चोट लागेको हो । उनको अवस्था गम्भिर रहेको तथा ढल्केवर अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार








