प्रमुख समाचारश्रीमतीले जबरजस्ती करणीको उजुरी दिएपछि, पक्राउ पुर्जी जारी
न्यूज ब्यूरो, बुटवल । श्रीमतीले जबरजस्ती करणीको उजुरी दिएपछि न्यायाधीश भुवन गिरीमाथि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । न्यायाधीश गिरीकी श्रीमतीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा वैवाहिक जबरजस्ती करणीको उजुरी दिएकी थिइन् । जिल्
३ वर्ष अगाडि · प्रमुख समाचार











